काठमाडौँ- चर्चित बलिउड अभिनेता आमिर खान नेपाल आएका छन् । उनी आइतबार अपराह्न काठमाडौँ आइपुगेका हुन् ।

त्रिभुवन विमानस्थलमा ओर्लेलगत्तै उनी सीधै बुढानीलकण्ठतिर लागेका छन् ।

उनी ११ दिन नेपाल बस्ने कार्यक्रम छ । बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा उनले ११ दिन बिताउने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय