काठमाडौँ – मह सञ्चारको प्रस्तुति रहेको फिल्म ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक भएको छ । मह सञ्चार र किरण केसीको संयुक्त प्रस्तुति रहेको यस फिल्को पहिलो गीत आफ्नै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।यस गीतमा गायिका अन्जु पन्त र नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको आवाज रहेको छ ।

यस गीतमा वरिष्ठ कलाकार हरिवंश आर्चाय, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा र वर्षा राउट रहेका छन् ।यस गीतमा हरिवंशको आफ्नै शब्द र चर्चित संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको छ ।

यस गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफी गरेका छन् भने रिकेश गुरुङले एरेन्ज गरेका छन् । सुदन केसीको निर्देशनमा बनेको यस भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।हेर्नुस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah