काठमाडौँ। सङ्गीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाको स्वरमा नयाँ रहेको चर्चित गीत ‘मेरो इन्स्टाको फोटो’को जबाफी गीतले अहिले चर्चा पाइरहेको छ। एलीना चौहानले स्वर दिएको गीत अहिले युट्युबमा भाइरल भइरहेको छ।

केही समय अगाडि कालीप्रसाद बाँस्कोटाको स्वरमा नयाँ रहेको चर्चित गीत ‘मेरो इन्स्टाको फोटो’ रिलिज भएको थियो। गीतको शब्द र सङ्गीत पनि काली प्रसाद बाँस्कोटाकै रहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक युट्युब च्यानलसँगको अन्तर्वार्तामार्फत गायिका एलीना चौहान पहिलो पटक मिडियामा आइन्। हेर्नुस् उनीसँग ‘मेरो अनलाइन’ टिभीले गरेको कुराकानी।