काठमाडौ । शान्तीश्री परियार जो पछिल्लो समय बोल माया जस्ता चर्चित गित गाएर भाईरल अथवा पहिला भन्दा झन चर्चित भएकी लोक गायिका हुन । उनको चर्चा नेपालदेखि लिएर बिदेशसम्म पनि उतिकै छ भन्दा फरक नपर्ला ।
केही समय अगाडि बोल मायाले उनको हाइप बढाएको थियो तर त्यो हाइट अहिले झन पछि झन बढदै गउको छ । यसै माझ हामीले उनलाई गुल्मीमा चर्चित गित हाम्रो मायामा राजनीति भो गाएर धमाका पिटदै गरेको अवस्थामा भेटियो, हरौ यो धमाकेदार चर्चित नया लाइभ धमाका
https://youtu.be/zM55eX8n5iQ



