भारतको टेलिभिजन च्यानल ‘जी टिभी’ को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’ मा सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको मोर्डन बोर्डिङ स्कुल कक्षा ७ मा पढ्ने वर्ष १२ का आयुष केसी पूरा भारत र नेपालसमेत हाल विश्वभरि नै चर्चाको शिखरमा पुग्न सफल भएका छन्।

उनी नेपालमै २ वर्ष अगाडि कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी कार्यक्रम सुरशाला जुनियर आइडल पहिलो संस्करणमा प्रथम भएका थिए। उनी ‘सारेगामापा लिटिलच्याम्प’को टप १५ मा पुगेका छन्।

शनिबार प्रसारित ‘सारेगामापा लिटिलच्याम्प’मा उनले आफ्नो प्रस्तुति दिए। उक्त एपिसोडमा चलचित्र ‘टोटल धमाल’का कलाकारको अगाडि उनले आफ्नो प्रस्तुति दिए। हेर्नुस् भिडियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah