काठमाडौ – पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन्।नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्। उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन्। नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन् ।

उनी चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्स २०१९ भाग लिँदै नेपालको नाम उच्च राख्न सफल भएका छन् ।उनले चर्चित भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्समा नेपालको ईटहरीबाट कक्षा ७ मा पढ्ने प्रितम आर्चायले पनि तहल्का मच्चाइरहेका छन् ।जि टिभीबाट प्रसारण हुँदै आएको उक्त कार्यक्रमको हिजोको शोमा प्रितम आर्चायले चार्टबस्टर प्रस्तुती दिएका छन् । उनले ‘हम किसीसे कम नही’ फिल्ममा समाबेश भएको किशोर कुमारको आवाजमा रहेको गीत ‘बचना ए हसिनो’ गीत गाएका थिए । उक्त गीतको जजहरुले निकै तारिफ गरेका छन् ।

११ बर्षका प्रितमको सुमधुर आवाज उनका गीतहरुले नेपाली मात्रै हैन भारतियहरुलाई पनि रुवाईरहेका छन्, अर्को हिसाबले भन्दा भारतले नेपाललाई लगाएको नाकाबन्दी प्रितमले भारतियहरुसँगै आवाजकै माध्यमबाट बदला लिईरहेका छन् । भिडियो हेर्नुस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah