कुनै बेला नेपाली चलचित्रकी सफलतम नायिका अचेल पढाइमा सफल हुन खोजिरहेकी छन्। व्यस्त जीवनशैलीबाट समय निकालेर नायिका करिश्मा मानन्धरले केही वर्ष अघि सबैलाई छक्क पारिदिइन् जब उनले आफू पुन: विद्यालयमा भर्ना हुने घोषणा गरिन्।

४५ वर्षीया उनले यस वर्ष एसइइ परीक्षा दिँदैछिन्। उनको तयारी कस्तो चलिरहेको छ त? हेर्नुस् सृजना श्रेष्ठले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah