काठमाडौं, १२ वैशाख । नायिका सोनाली सहगलको एक अन्तरवार्ताले अहिले मिडियामा राम्रो चर्चा पाएको छ । ‘प्यारका पंचनामा’ फेम्ड नायिकाले एक निर्देशकले गरेको व्यवहारको बारेमा मुख खोलेकी छिन् । उनले भनेकी छिन् ‘म केही समय पहिला एक चलचित्रको अडिसनका लागि गएको थिएँ । तर, मलाई कास्टिङ डिरेक्टरले मेरो शरीरमा केही अप्राकृतिक परिवर्तन गर्न आग्रह गरेँ । म यो कुराले निकै नै विचलित भएकी थिएँ ।’

उनले, आफू यो चलचित्रका लागि निकै नै उत्साहित रहेको र पुरा तयारी पनि गरेको सुनाइन् । उनले भनिन् ‘मलाई मेरो शरीरमा केही अप्राकृतिक परिवर्तनका लागि आग्रह गरियो । एउटा राम्रो चलचित्र मेरो हातबाट गुमेको थियो ।’ उनले आफू घर पुगेर धेरै रोएको पनि सुनाएकी छिन् ।

उनले बलिउडमा अझै पनि नायिकालाई कस्तो देखिनुपर्छ भनेर अरुले निर्णय गर्ने गरेको सुनाइन् । उनले नायिकाको शरीर भन्दा पनि अभिनय हेर्नुपर्नेमा जोड दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah