पछिल्लो समयकि निकै नै चर्चित गायिका तथा मोडल सम्झना भण्डारीको आवाजमा रहेको 'पिपलु लाई बर' बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गितसंङ्गित क्षेत्रमा एकपछी अर्को गर्दै सफलता बटुल्न सफल गायिका सम्झना भण्डारीको आवाजमा रहेको 'पिपलुलाई वर' , बोलको गित बजारमा आएको हो। गायिका भण्डारी र गायक सुमन चापागाईंको आवाजमा रहेको उक्त गितको निर्देशन मौशम हिमालिले गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सर्जक तथा गायक रामजी खाँड,निरन्जली लामा र खेम सेन्चुरिले गितको रचना गरेका हुन् भने बजार ब्यवस्थापन मा हिम सम्झौता डिजिटल रहेको छ ।

गितको म्युजिक भिडियो हेर्नकालगी तलको लिंकमा जानुहोस्: