बलिउड अभिनेत्री अनुष्का शर्मा अचेल गम्भीर पीडामा छिन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार बल्जिङ डिस्क नामक रोगबाट ग्रसित उनी हालै एउटा अस्पतालको अगाडि भेटिएकी थिइन् ।बल्जिङ डिस्क त्यो रोग हो, जसमा कम्मरको हड्डी दुखेर उठ्न, बस्न, हिँड्न नै निकै गाह्रो हुने गर्दछ । लामो समयदेखि सो रोगबाट पीडित अनुष्कालाई अहिले निकै गाह्रो भएको बताइन्छ ।

अनुष्का अहिले उपचारमा लागेकी छिन् । पीडा भए पनि उनी ३० मेमा सुरु हुने क्रिकेट वल्र्डकपमा आफ्ना क्रिकेटर पति विराट कोहलीको हौसला बढाउन चाहन्छिन् । उनी आफ्नो रोगका कारण पतिको ध्यान क्रिकेटबाट कमजोर नहोस् भन्ने पक्षमा छिन् । विराट वल्र्डकप २०१९ का लागि भारतीय टिमका साथ इंग्ल्यान्ड उडिसकेका छन् । अनुष्का अभिनीत पछिल्लो फिल्म जिरो फ्लप भएको थियो । त्यसपछि उनले अर्काे फिल्म अभिनय गरेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah