काठमाडौँ |देशले मागे मेरो प्राण देशलाई भयो, नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो सिरक भयो । नेवारी देश भक्ती गीत नेवारी गीति एल्बम लुमु मतिनाभित्र रहेको एउटा गीत सन्तोष श्रेष्ठको संगीतमा गायक/साहित्यकार सुरेन्द्र महर्जन अमरको स्वरमा रहेको नेवारी गीत सार्वजनिक भएको छ ।

 

संचारकर्मी सरोज श्रेष्ठको निर्देशनमा तयार भएको उक्त देश भक्ती गीतमा कृष्ण भण्डारी, सागर ढकाल, पुष आदिको अभिनय रहेको छ । देशको बारेमा आफ्नो प्राण अर्पण समेत गर्न तयार हुनुपर्छ भन्ने कुरा गीतले भन्छ । नयाँ तरिकाबाट तयार गरिएको यस भिडियो छाँयाकन विशाल प्रजापतिको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah