काठमाडौँ /गीतकार जाईजा लामा तामाङको मर्मिक अधुनिक गित मेरी प्रिय 2 को सुटिङ सम्पन्न भएको छ ।जाईजा तामाङले माया गर्ने ,बिस्वास तोडने मायालु जोडिहरु कै लागि भनेर रचिएका मर्मिक अधुनिक गित प्रमोद खरेलको अवाजमा रहेको मेरी प्रिय 2 यो साता सर्बजनिक हुने भएको छ ।

 

 

उक्ता गीतका शब्द /संगीत जाईजा लामा तामाङ कै रहेको छ भने स्वर प्रमोद खरेलको रहेको छ ।र संगीत संयोजक रकेश सोनि, मिक्सिङ महेश बिक्रम पाण्डेको रहेको छ गीतको म्युजिक भिडियो मा प्रकाश तामाङ र मन्जु तामाङ को मर्मिक अभिनय देख्न पाउनु हुनेछ।उक्ता गीतका निर्देशन मदन खड्का र छायांकन बिरेन्द्र भट्टाको रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah