काठमाडौं । गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत ‘सिट्टी बजाउँछन्’ सार्वजनिक भएको छ। उक्त गीतको म्युजिक भिडियो म्यूजिक खबरको यूट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

गायिका लक्ष्मी पुरी प्रधानको आवाजमा रहेको गीतमा राम गोपाल आशुतोषको शब्द रहेको छ भने देवेन्द्र नेवाको संगीत तथा संगीत संयोजन रहेको छ ।

शंकर बिसीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा शंकर बिसी र करिष्मा ढकालको उत्कृष्ट नृत्य अभिनय रहेको छ । गीतको भिडियो दुर्गा पौडेले खिचेका हुन ।