काठमाडौं । बलिउडकी दक्षिण भारतीय अभिनेत्री रकुलप्रीत सिंहको हालै रिलिज भएको ‘दे दे प्यार दे’ फिल्मको चर्चाले उनलाई फिल्मको निकै अफर आउन थालेको छ । तर, पछिल्लो पटक उनले इन्स्टाग्राममा राखेको तस्बिर उनका फ्यानले रुचाएका छैनन् ।

अभिनेत्री सिंहले जिन्स पेन्टको बटन खोलेर खिचाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनका फ्यानले प्रतिक्रिया दिँदै जिन्सको बटन खोलेर अश्लीलता देखाउनु कुनै अर्थ नभएको बताएका छन् । ‘यस्तो फेसनको आवश्यकता छैन यो घटियापन हो ।’

उनका अर्का फ्यानले लेखेका छन् ‘तपाईँलाई पैसा चाहिएको भए मेहनत गर्नुहास्, एक्सपोज होइन ।’ अभिनेत्री सिंहले २०११ मा ‘यारिया’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

-हेर्नुहोस अरु तस्बिर पनि

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah