जेठ २०, भारत । कट्रिना कैफले जिममा जान्ह्वी कपुरको निकै छोटो लुगा (शट्स) देखेर चिन्ता लाग्ने गरेको बताइन् । रिपोर्टका अनुसार कट्रिनाले यो बयान नेहा धुपियाको च्याट शो बिएफएफ विद वोगमा दिएकी हुन् । उनी त्यहाँ सेलिब्रिटी गेस्टको रुपमा पुगेकी थिइन् । नेहाले कट्रिनालाई त्यस्ता सेलिब्रिटीको नाम सोधिन् जसले जिम र वर्कआउट लुकको मामलामा हद पार गर्छन् ।

कट्रिनाले दिइन् यस्तो जवाफः

कट्रिनाले जवाफमा भनिन्, ‘अरु खासै छैनन् तर मलाई जिममा जान्ह्वीको निकै छोटो शट्स देखेर निकै चिन्ता लाग्छ । उनी मेरै जिममा आउँछिन् । त्यसकारण हामी धेरैजसो सँगै वर्कआउट गर्छौं । कहिले काँही मलाई उनीबारे चिन्ता लाग्छ ।’

अनाइता श्रोफसँग कार्यक्रममा पुगिन् कट्रिनाः

कार्यक्रम सम्बन्धि कट्रिनाको एउटा भिडियो सोसल मिडियामा छाएको थियो जसमा नेहाले उनलाई अन्तिम पटक कसले सेक्सी महसुस गराएको थियो भनेर प्रश्न गर्छिन् । जवाफमा कट्रिनाले भनेकी थिइन्, ‘हिजो राती’ । भिडियोमा कट्रिना आफ्नी विशेष साथी डिजाइनर अनाइता श्रोफसँग आएकी छिन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah