काठमाडौँ – सनी लियोनी बलिउडमा मात्र नभइ सामाजिक संजालमा पनि स्टार छिन् । उनका केही तस्वीरले पछिल्लो समय सामाजिक संजालमा निकै चर्चा पाएका छन् । नयाँ फोटोमा सनी जलपरीको लुकमा देखिएकी छिन् । सनीका यी तस्वीर उनको नयाँ फोटोशूटका हुन् ।


सनीको फोटोको पृष्ठभूमिमा प्राकृतिक सौन्दर्य देखिएको छ । उनले क्याप्सनमा जलपरी बन्न पाउँदा खुसी लागेको बताएकी छिन् । फोटोमा सनी कुनै जलपरी भन्दा कम देखिएकी छैनन् । सामाजिक संजालमा उनको यो लुकको तारिफ भइरहेको छ । एकजनाले लेखेका छन् ‘मैले अहिलेसम्म जलपरी देखेको छैन तर जलपरी तपाँभन्दा ुन्दर होलिन्जस्तो लाग्देन ।’ अर्का एक जनाले लेखेका छन् ‘वास्तविक जलपरी भेटिइन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah