नयाँदिल्ली : चेन्नईस्थित एउटा राजनीतिक दल अनेथु मक्कल काचीका संस्थापक नेत्री राजेश्वरी प्रियाले अभिनेत्री अमाला पलको फिल्म ‘अडाई’लाई लिएर मुद्दा दर्ता गरेकी छन् । फिल्म अडाईले नग्नतालाई बढावा दिएको भन्दै उनले मुद्दा हालेको बताएकी छन् । अमालाको फिल्मको प्रचार सामग्रीले तामिल संस्कृतिलाई नष्ट गरेको उनको दावी छ ।

राजेश्वरीको पार्टीले फिल्मको प्रचारका लागि प्रयोग गरिएका ‘न्यूड पोस्टर्स’को विरुद्ध भएको भन्दै विज्ञप्ति समेत जारी गरेको छ । नेत्री प्रियाले नग्नतालाई बढावा दिएका पोस्टर्सले बालबालिकालाई पनि असर पार्ने भन्दै फिल्म निर्मार्ताविरुद्ध कारवाहीको माग गर्दै मुद्दा दायर गरेको बताएकी छन् । फिल्मलाई रोक्नुपर्ने समेत उनको सरकारसँग माग छ ।

अभिनेत्री अमालाविरुद्ध यसअघि पनि मुद्दा परेको थियो । सांस्कृति मान्यताविरुद्ध उनले अभिनय गरेको भन्दै यसअघि पनि उनीमाथि आरोप लागेको थियो । यसपटक पनि फिल्म अडाईको टिजर रिलिज हुनासाथ विवादमा परेको हो । जहाँ अभिनेत्री अमालाले नग्न सीन दिएको भारतीय मिडियाले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah