नायिका वर्षा राउत यति बेला माल्दिभ्स पुगेकी छिन् । चलचित्र जात्रै जात्राबाट निकै चर्चा र सफलता पाएकी उनी अस्ट्रेलिया लगायत देश हरूमा चलचित्रको विशेष प्रदर्शनको लागी पुगेकी थिइन् । तर उनी यति बेला कुनै चलचित्रको लागी मालदिभ्स पुगेकी होइनन् । उनी आफ्ना श्रीमान् व्यवसायी अभिनेता संजोग कोइरालाको जन्मदिन मनाउन संजोगको साथमा त्यहाँ पुगेकी हुन् ।

 

उनीहरू एक अर्कासँग निकै खुसी र रमाइलोका साथ समय बिताइरहेको सामाजिक सञ्जालमा संजोकले सेयर गरेको तस्बिर र क्याप्सनबाट अनुमान लगाउन सकिन्छ । लामो समयको प्रेमलाई केही समय अघि उनीहरूले विवाहको रूपमा परिणत गरेका थिए । यो जोडिलाई चलचित्र वृत्तमा उदाहरणीय जोडीको रूपमा हेरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah