पछिल्लो समयकी चर्चित गायिका बिष्णु परियारको आफ्नै आवाजमा रहेको तिज गित ‘ राष्ट्रपती’ सार्वजनिक भएको छ ।

महिला हरुको महान् पर्व हरिकतालिका अर्थात तिज को पुर्व अवसरमा गायिका बिष्णु परियार र साथमा गायक राजन बाख्रेलको स्वरमा “राष्ट्रपती” बोलको गितको म्युजिक भिडियो बजारमा आएको हो ।

गितमा वर्तमान राजनैतिक अवस्थालाई ब्यंगात्मक रुपमा प्रस्तुत गरिएको छ ।

उक्त म्युजिक भिडियोको बजार व्यबस्थापन ,झझल्को डिजिटल प्रा.लि ले गरेको हो ।

गितको म्युजिक भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah