बलिउड अभिनेत्री शिल्पा सेट्ठी बेला बेलामा आफ्नो पहिरनका कारण ट्रोलको शिकार भइरहेकी हुन्छिन् । केहीसमय अघि उनी लुगा मिलाउँदै गर्दा ट्रोलको शिकार भएकी थिइन् । अहिले फेरि सार्वजनिक स्थलमा पाइन्ट समात्दै हिड्दा उनी ट्रोलको शिकार भएकी छिन् ।

 

तस्बिरमा शिल्पाको एउटा हातमा छाता छ र एउटा हातले उनले जिन्स समातिरहेकी छिन् । हुन त ट्रोलका कारण शिल्पालाई खासै फरक भने पार्दैन । तरपनि फ्यानले यस तस्बिरलाई लिएर उनको नराम्रोसँग मजाक भने उडाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय