काठमाडौं – सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट जारी भएको पक्राउ पूर्जीसम्बन्धमा उच्च अदालत हुँदै सर्वोच्च पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले आदेश दिएको हो ।

उच्च अदालत पाटनले शिल्पाको मागबमोजिमको आदेश दिन अस्वीकार गरेको थियो । त्यसपछि उनले सर्वोच्चको ढोका ढक्ढक्याएकी हुन् ।

प्रधान न्यायाधीश राणको इजलासले शिल्पालाई तत्काल पक्राउ नगर्न आदेश दिनुका साथै अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि यही भदौ १५ गते दुवै पक्षलाई बोलाएको छ ।

चलचित्र निर्माता छविराज ओझाकी जेठी श्रीमतीले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी गरेकी थिइन् । छवि र शिल्पाबीचको सम्बन्धमा खटपट आएको चर्चा भइरहेका बेला उनीहरूविरुद्ध बहुबिवाहको उजुरी परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah