आफ्नो भाषा, साहित्य , कला , संस्कृति जोगाउनु पर्छ अनि आजको नयाँ पुस्तालाई सिकाउन पर्छ भन्ने मान्यता बोकेका गीतकार प्रलाद शाहले आफ्नो अर्को नयाँ दमदार गीत ” चानचुन पैसा ” लिएर दर्शक सोर्ता माझ आएका छन। सरल शब्द , मौलिक र मिठा गीतहरु दर्शक सोर्ता माझ निरन्तर सार्वजनिक गरिरहेका गीतकार शाहले मंगली , परानै दिन्छु जस्ता लोकप्रीय सिर्जना मार्फत दर्शक सोर्ताको मन जितिसकेका छन ।

अर्ग्यानिक टेस्टको ” चानचुन पैसा ” बोलको यस गीतमा स्वर चर्चित गायक प्रताप दास र लोकप्रिय गायिका मेलिना राईको रहेको छ । प्रलाद शाहले लेखेको गीतमा सुबाश भुसालको संगीत रहेको छ । पुरुषोत्तम सुबेदीले यस गीतको संगीत संयोजन गरेका हुन।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको लिरिकल भिडियो फराज अर्पणले तयार पारेका हुन । गीतको लिरिकल भिडियो लाई दर्शक सोर्ताले रुचाएका छन। छिट्टै यस गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको गीतकार शाहले बताएका छन ।भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah