मुम्बई – अभिनेत्री सोनम कपूरले आफूमा आयोडिनको कमी भएको बताएकी छिन् । शाकाहारी बन्न मन पराउने सोनमले सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गरेकी हुन् ।

उनले इन्स्टाग्राम पोस्टमार्फत आफ्ना शाकाहारी प्रशंसकलाई आयोडिनयुक्त नुन खान पनि आग्रह गरेकी छिन् ।

उनले लेखिन्, ‘यहाँका सबै शाकाहारी व्यक्तिका लागि एक सूचना, कृपया ख्याल गर्नुस् कि तपाईंले आयोडिनयुक्त नुन नै प्रयोग गर्नुहुन्छ, मलाई अहिले थाहा भयो, ममा पनि आयोडिनको कमी छ ।’

उनको भनाइलाई लिएर फ्यानले अनेक टिप्पणी गरेका छन् । धेरैले उनको तारिफ गरेका छन् । सोनमलाई आउँदो फिल्म ‘द जोया फ्याक्टर’ मा देख्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah