दशैमा रिलिज हुने सिनेमा ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ ।

जातिय छुवाछुतको भुमरीमा परेको प्रेमकथा बोल्ने सिनेमा असोज १७ गते रिलिज हुँदैछ ।

शिव शर्मा निर्देशित ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ ।

यसमा इन्द्र रामजाली र किशन अर्यालको कथा, पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah