काठमाडौं / दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पन्जा २ युट्युबमा सार्वजनिक भएको छ । २ वर्ष अगाडी रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ सोमबार साँझ सार्वजनिक भएको हो ।

हाइलाइट्स नेपालले सोमबार साँझ युट्युबमा अपलोड गरेको हो । सोमबार साँझ अपलोड भएको चलचित्र ‘छक्का पन्जा २’ १८ घण्टामा ८ लाख भन्दा बढी पटक हेरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, प्रियंका कार्की जितु नेपाल, स्वस्तिमा खड्का,वर्षा राउत, स्वरुप पुरुष ढकाल, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।

भिडियाे हेर्नुहाेस् :