एजेन्सी/ बलिउड अभिनेत्री करीना कपूरले हिजो मात्रै ३९ औँ जन्मदिन मनाइन् । बलिउडमा थुप्रै सफल फिल्म गरेकी कपूरले जन्मदिनको अवसरमा आफ्ना जीवनका केही निजी पाटो पनि दर्शकको अगाडि शेयर गरेकी छिन् ।

आफ्नो अफेयरदेखि गर्भवती हुँदासम्मका हरेक कुरा सामाजिक सञ्जाल तथा दर्शकको अगाडि प्रस्तुत गर्दै आएकी छिन् ।

तर उनको जीवनको बारेमा केही कन्ट्रोभर्सीको बारेमा आज पनि धेरै मानिसहरु अनभिज्ञ नै पाइन्छन् । करीनाको जीवनमा केही यस्ता विवाद सिर्जना भएका थिए जुन उनको करियरमा दाग बनेर रह्यो ।

एमएमएस लीक
करीना कपूरको एमएमएस सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । उक्त भिडियो फिल्मको सुटिङको दौरान लिक भएको थियो । उनी फिल्मको शुटिङपछि आफ्नो कोठामा जाँदै गर्दा बाहिरबाट नै कपडा फुकाल्दै गइन् । उनको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

करीना र शाहिदको ‘लिपलक’
करीनाको जीवनको अर्को ठूलो विवादास्पद क्षण शाहिदसँगको लिपलक हो । एउटा फिल्मको सेटमा करीनाले शाहिदलाई प्रपोज गरेकी थिइन् । त्यसपछि उनीहरुको अफेयरको हल्ला फैलियो ।

त्यसपछि करीना र शाहिदको एउटा भिडियो सार्वजनिक भयो । जसमा करीना र शाहिद एक अर्कालाई ओठमा चुम्बन गरिरहेका थिए । भिडियो लिक हुने वित्तिकै शाहिद र करीनाको भिडियो आगो जस्तै फैलियो ।

तर केहि समयपछि उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि करीनाले सैफसँग विवाह गरिन् । अहिले उनको एकजना सन्तान पनि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah