एजेन्सी / आगामी वर्षको ईदमा सलमान खान र अक्षय कुमारको वक्सअफिस भिडन्त पक्का भएको छ।

आईफा अवार्डको रेड कार्पेटमा सलमानले आगामी वर्ष ईदमा आफ्नो सिनेमा रिलिज हुने पुष्टि गरेपछि अक्षय र सलमानको वक्सअफिस भिडन्त हुने निश्चित भएको हो।

‘निश्चित रूपमा ईदमा हाम्रो सिनेमा रिलिज हुन्छ। ‘दबंग ३’ डिसेम्बरमा आउँदैछ। यसपछि हामी अर्को एउटा सिनेमा ईदमा ल्याउँदै छौं’, सलमानले भने।उनले सिनेमा ल्याउने बताए पनि सिनेमाको नामको भने खुलासा गरेनन्।

यसअघि ईदमा सलमानको आलियासँग जोडी बाँधिएको ‘इंशाअल्लाह’ ईदमा रिलिज हुने जनाइएको थियो तर सुटिङमा जानु ठीक दुई दिन अगाडि सलमानले सिनेमाबाट हात झिकेपछि ईदको मिति सलमानको सिनेमाबिहिन हुने अन्दाज लगाइंदै आइएको थियो।यस्तो सलमानको यो बयानले ती हल्लाहरूलाई विराम लगाइदिएको छ।

ईदको यस मितिमा अक्षय कुमारले आफ्नो आगामी सिनेमा ‘लक्ष्मी बम’ रिलिज हुने घोषणा गरिसकेका छन्।सलमानले यस मितिमा ‘किक २’ ल्याउने अनुमान लगाईंदै आइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah