एजेन्सी/ बलिउड चर्चित अभिनेता शाहरुख खानले एसिड आक्रमणमा परेर उपचार गराइरहेकी मुस्कान खातुनलाई सन्देश पठाएका छन्।

खानले सामाजिक संजाल ट्वीटरमार्फत मुस्कानलाई सन्देश पठाएका हुन्।सन्देशमा अभिनेता खानले उनको शीघ्रलाभको कामना गरका छन्। खातुनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि पनि अर्का बलिउड चर्चित अभिनेता अमिताभ बच्चन र वरुण धवनले उनलाई भिडियो सन्देश पठाएका थिए।