एजेन्सी / नायक आयुष्मान खुर्राना स्टारर बलिउड फिल्म “बाला”को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार नायक आयुष्मान खुर्रानालाई फिर्चड गरिएको छ । कमेडी प्रस्तुत गरिएको उक्त ट्रेलरमा आयुष्मानलाई फरक फरक अवतारमा देख्न सकिन्छ । फिल्ममा आयुष्मानलाई एक तालुखुइले युवकको भुमिकामा प्रस्तुत गरिएको छ ।

फिल्मले तालुखुइले पात्रले भोग्ने व्यक्तिगत तथा सामाजिक समस्यालाई उठान गरेको छ। फिल्ममा आयुष्मान खुर्राना , भूमि पडेनकर , यमी गौतम लगायतको अभिनय रहेको छ। फिल्म नोभेम्बर ७ मा रिलिज हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah