सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा एक ग्रान्ड इभेन्टका बीच सार्वजनिक गरिएको ट्रेलर प्रेम, रोमान्स र द्वन्द्वले भरिपूर्ण छ । फिल्ममा सोनाक्षी सिन्हा, रज्जोको रुपमा फर्किएकी छन् । भने, यसपटक फिल्ममा सई मान्जरेकर पनि देखिनेछिन् । सईले सलमानको लभ इन्ट्रेस्टको रोल निभाएकी छन् ।

फिल्ममा विनोद खन्नाका भाई प्रमोद खन्ना सलमान उर्फ फिल्मका चुलबुल पाण्डेको पिताको भूमिकामा देखिनेछन् । त्यस्तै, भिलेनको रोलमा साउथका सुपरस्टार सुदीप किच्चा छन् । फिल्मलाई प्रभु देवाले निर्देशन गरेका हुन् । २० डिसेम्बरमा प्रदर्शनमा आउन लागेको फिल्मलाई अरबाज खानले निर्माण गरेका हुन् । ‘दबंग’ को दोस्रो पार्ट सन् २०१२ मा आएको थियो ।

यसपटक फिल्मको ट्रेलरमा सलमानको डाइलग अघिल्ला दुई फिल्मभन्दा दमदार देखिएको छ । ट्रेलरमा सलमानले दमदार डाइलग बोलेका छन्, ‘एक हुन्छ पुलिसवाला, एक हुन्छ गुन्डा, मलाई भनिन्छ पुलिसवाला गुन्डा ।’ उनले बोलेको अर्को वजनदार डाइलग छ, ‘कोही दबंग जन्मिँदैन, त्यसको पछाडि एक कहानी अवश्य हुन्छ ।’ फिल्मको कथा सलमान स्वयंले लेखेका हुन् ।

हेर्नुहोस ट्रेलर :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah