उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तीकी अभिनेत्री हुन् ।
सन् २००४ मा बलिउड फिल्म बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् ।
हालसम्मकै सर्वाधिक कमाइ गर्ने तमिल फिल्म मगधीराकी नायिका काजल पछिल्लो पटक बलिउडमा सिंघम र स्पेशल २६ मार्फत देखिएकी थिइन् ।
सुन्दर अभिनेत्रीको रुपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् ।
एक कार्यक्रममा बोल्ने उनले बिहेको प्रस्ताव स्वीकरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छिन् । कान्तिपुर दैनिकमा यो खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah