एजेन्सी / बलिउडका सर्वाधिक सफल अभिनेता शाहरुख खान शनिबारबाट ५४ वर्षका भएका छन् । भारतमा मात्र नभएर विश्वभर छरिएर रहेका करोडौं प्रशंसकबीच ‘बादशाह’ को रुपमा परिचित उनको जन्म २ नोभेम्बर १९६५ मा भारतको दिल्लीमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उनले निकै ठूलो संघर्षपश्चात् बलिउडमा यो स्थान हासिल गरेका हुन् ।

एक समय उनका फिल्मले बक्सअफिसमा जबरजस्त व्यापार गर्थे । कयौं सम्झनलायक फिल्म दिएका उनका पछिल्ला फिल्मले भने सफलता हासिल गर्न सकेका छैनन् । उनी पछिल्लो पटक फिल्म ‘जीरो’ मा देखिएका थिए । यो फिल्म असफल भएको थियो । यसअघि पनि उनका दुई फिल्म ‘रइस’ र ‘जब ह्यारी मेट सेजल’ ले बक्सअफिसमा घाटाको व्यापार गरेका थिए ।

‘डर’, ‘बाजीगर’, ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘कभी हां कभी ना’, ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ ‘चक दे’, ‘चेन्नई एक्सप्रेस’ लगायत सय बढी फिल्ममा जीवन्त अभिनय गरेका शाहरुख खानले ‘जीरो’ पछि नयाँ फिल्म साइन गरेका छैनन् । उनी अब हतारमा फिल्म गर्ने सोचमा छैनन् । सम्भवतः केही दिनमा उनले नयाँ फिल्म घोषणा गर्न सक्नेछन् ।

५३औं बसन्त पार गरेर ५४औं वर्षमा प्रवेश गरेका बलिउडका ‘किंग खान’ लाई प्रशंसकहरुले जन्मदिनको शुभकामना दिइरहँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah