यी हुन् पाकिस्तानी गायिका रावी पिरजाडा । पाकिस्तानमा मात्र नभई संसारभर यीनको चर्चा छ । सर्प र गोहीसँग बसेको भिडियोसहित यीनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएकी थिइन् । उनले मोदीमाथि आत्मघाती हमला गर्ने धम्की पनि दिइन् । जसका कारण पप गीतकी गायिका उनको चर्चा चुलियो ।

रावी पिरजाडा फेरि चर्चामा आएकी छिन् । यी सुन्दर गायिकाको तस्बिर र भिडियो बाहिरिएको छ । यसलाई उनकै पूर्व प्रेमीले बाहिर ल्याएका हुन् ।

तस्बिर र दुईवटा भिडियो बाहिरिएलगत्तै त्यसलाई शेयर नगर्न ट्वीटरले कदम चाल्यो । उनलाई ट्वीटरले साथ दियो । पूर्व प्रेमीसँग आइक्लाउडको पासवर्ड रहेकाले रावीको तस्बिर झिकेर बाहिर ल्याएका थिए । एजेन्सी, Photo Source: Twitter

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah