काठमाडौं\ बलिउड अभिनेता आयुष्मान खुराना, भूमि पेडनेकर र यामी गौतम स्टारर चलचित्र बालाले बक्स अफिसमा धमाकेदार शुरूवात गरेको छ ।

अमर कौशिकको निर्देशनमा बनेको यस चलचिलले पहिलो दिन नै १० करोड १५ लाख भारतीय रुपैयाँको कमाई गरेको छ । यस चलचित्र निर्माणमा २५ करोड भारतीय रुपैयाँ लागेको निर्माण पक्षले जनाएको थियो ।

ट्रेड एनालिस्ट तरण आदर्शले चलचित्रको कमाई सार्वजनिक गरेका हुन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय