काठमाडौं\आफूलाई अघोरी बाबा बताउने विजय केसीकी श्रीमती भनिने शारदा पाण्डे पक्राउ परेकी छन् । पाण्डेलाई महानगरीय प्रहरी बृत्त बौद्धले ठगी गरेको आरोपमा अनुसन्धानको लागि झिकाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

पाण्डेविरुद्ध अमेरिका लगिदिन्छु भन्दै ठगी गरेको आरोपमा आइतबार बौद्ध प्रहरीमा एक महिलाले उजुरी गरेकी थिइन्। युट्युबमा भाइरल बनेका अघोरी बाबासँग केही महिनाअघि बिहे गरेको भन्दै पाण्डेले युट्युबहरुमा अन्तर्वार्ता दिँदै आएकी थिइन्। पाण्डेलाई अनुसन्धानको लागि बोलाएपछि अघोरी बाबा पनि प्रहरी चौकी पुगेका थिए। अघोरी बाबा प्रहरी चौकी पुगेपछि युट्युबरको घुइँचो लागेको छ।कान्तिपुरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah