इस्लामाबाद, मंसिर १ । पाकिस्तानी गायिका तथा प्रस्तोता रबी पिर्जादा यौन गतिविधि सहितको भिडियो तथा फोटो सार्वजनिक भएपछि तनावमा परेकी छन । भिडियो लिक भएपछि उनले पहिलो पटक सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी छन् ।

आफ्नो भिडियो तथा फोटो सार्वजनिक गरेकोमा दुईजनालाई सरकारी अनुसन्धान विभागले पक्राउ गरिसकेको उनको भनाइ छ । गायिका रबीको दुई साताअघि यौन गतिविधि सहितको भिडियो र फोटो ‘लिक’ भएको थियो । भिडियो तथा फोटोमा झैँ आफूले गल्ती गरेको भए आफूले अल्लाहबाट दण्ड पाउने भन्दै उनले कुरानको नीति उपदेश वाचन समेत गरेकी थिइन् । साथै रबीले अल्लाहसँग आफ्नो कामको लागि माफी समेत मागेकी थिइन् ।

रबीले आफ्नो पक्षमा वकालत गर्ने महिलाहरुलाई धन्यवाद दिएकी छन् । उनले आफ्नो बारेमा भिडियो सार्वजनिक भएको दुई सातापछि मात्रै पहिलो पटक भिडियो मार्फत सन्देश प्रवाह गरेकी हुन् । उनको भिडियो र फोटो सार्वजनिक भएपछि पक्षमा र विपक्षमा पाकिस्तानमा ह्यासट्याग आन्दोलन नै भएको थियो । यससँगै रबीले मनोरञ्जनात्मक उद्योग छाड्ने घोषणासमेत येकी छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah