एजेन्सी/ रेलवे स्टेसनमा गीत गाएर गुजारा गर्ने रानू मण्डलको एउटा भिडियो भाइरल भएपछि उनी रातारात सुपरस्टार बनेकी थिइन् । रानू मण्डलको अर्को एउटा गीत ‘आशिकी मे तेरी’ गीत रिलिज भयो, जसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

हालै, रानू मण्डल एक कार्यक्रमका लागि श्रृङ्गार पटार गरेर पार्टीमा पुगिन् । त्यतिबेला उनले र्‍याम्प वक पनि गरिन् । रानू मण्डललाई देखेर त्यहाँ उपस्थित जो कोही पनि चकित परे । तर अब रानू मण्डलले आफ्नो मेकअप र स्टाइलका लागि ट्रोलरको सामना गर्नुपरेको छ । वास्तवमा सोशल मिडिया सेन्सेशनलाई लिएर अब इन्टरनेटमाथि मीम बनिरहेको छ र मानिसहरुले उनको मेकअपको पनि खिल्ली उडाइरहेका छन् ।

 

View this post on Instagram

 

Ranu mondal fhason #ranumondal #bollywood #tiktokindia

A post shared by afzal Sheikh786 (@afzal_sheikh_786) on

हालै रानू मण्डल एक प्रशंसकसँग सेल्फी खिच्न नमानेको र उनीमाथि दुर्व्यवहारका कारण चर्चामा आएकी थिइन् । उनको यो भिडियो पनि निकै भाइरल भएको थियो । त्यसपछि रानू मण्डललाई सोसल मिडियामा निकै ट्रोल पनि गरिएको थियो । अब एकपटक पुनः सोसल मिडिया सेन्सेशन आफ्नो मेकअपका लागि ट्रोल भइरहेकी छिन् ।

 

View this post on Instagram

 

Aaa aaaa aaa . . . . . . . #ranumondal

A post shared by Jotor Kwrwi (@jotorkwrwi) on

 

View this post on Instagram

 

Bass ab trending meme material h ranu mandal g… #tag #tagsomeone #ranumondal #ranumandalmemes

A post shared by SATYAANAAS (@satyaanaas) on

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah