एजेन्सी/ नृत्यमा पोख्त बलिउड अभिनेता ऋतिक रोशन ४५ वर्षको उमेरमा पनि उत्तिकै उत्कृष्ट अभिनयसँग–सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्न सक्छन् ।

उनले पछिल्लो फिल्म ‘वार’ मा ‘जय जय शिव शंकर’ गीतमा उनले टाइगर श्राँफलाई दिएको चुनौतीले पनि उनी अझै उत्तिकै नृत्यमा पोख्त छन् भन्ने प्रमाण दिन्छ ।

यसैबीच उनले १० वर्षको कलिलो उमेरमा नै गरेको परिपक्क नृत्यले धेरैको ध्यान खिचेको छ । उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनकी आमा पिंकी रोशनले उनको बच्चाबेलाको उक्त भिडियो सार्वजनिक गरेकी हुन् । भिडियो ऋतिकको बचपनको हो । उनी भिडियोमा डिजेसँग नाचिरहेकाछन् । उनीसँगै अन्य बच्चाहरु पनि नाचिरहेका छन् । उनले यसरी नाचिरहेका छन् उनी एक परिपक्व डान्सर हुन् ।

पिंकीको उक्त भिडियोमा डिजाइनर जोडी सन्दिप खोसला र अबू जानीले रेड हार्ट इमोजी रियाक्ट गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah