ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ कम्पिटिसन (स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्) आयोजना गरेको छ । आफ्नो मेगा प्रोजेक्ट चलचित्रकोको लागि नयाँ कथा खोजिरहेको आयोजक कम्पनिले कम्पिटिसन हुने विजेतालाई तिन लाख तेत्तीस हजार तिन सय तेत्तीस पुरस्कार दिने घोषणा समेत गरेको छ ।

कम्पिटिसनमा लभ स्टोरी कथामा लेखेका स्क्रिप्ट सहभागी हुन् सक्ने छन् ।नेपाली फिल्मको स्क्रिप्ट बलियो नहुने गुनासो र यथार्थतालाई मनन गरी प्रतियोगिता आयोजना गरिएको आयोजक सस्थाले बताएको छ । पर्तिस्पर्धामा सहभागी हुन् चाहानेहरुले आफ्नो स्क्रिप्ट [email protected] मा पठाउनु पर्नेछ । स्क्रिप्ट पठाउने समय २०२१ अप्रिल २१ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah