काठमाडौं/ राजु परियार र गरिमा विरहीको स्वरमा रहेको गीत ‘मेरो मन...’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द, गणेश गुरुङको सङ्गीत र कृष्ण विके ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा आमेश भण्डारी र आशिषमा नकर्मीलाई फिचरिङ गरिएको छ । कुमार चसिरले छायाँकन गरेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोको प्रस्तुतकर्ता अनिल केसी हुन् ।
हेर्नुहोस भिडियो :राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन...’ (भिडियोसहित)
सवाल नेपालसंवाददाताबिहीबार, ११ मङ्सिर २०७६

राजु परियार र गरिमाको स्वरमा ‘मेरो मन...’ (भिडियोसहित)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन

यो पनि पढ्नुहोस् »
मदिराबाट टाढा रहने नायकहरू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई ईयूको निर्देशन
शनिबार, २५ माघ २०८२
मदिराबाट टाढा रहने नायकहरू
बुधबार, १७ माघ २०८०
झापाकी मेनुकाले रुवाइन इण्डियन आइडलका जर्जलाई र जितिन् ‘गोल्डेन माइक’
सोमबार, २३ असोज २०८०
निजम केशी फिल्म्स् (Nizam KC Films) को तीन लघु चलचित्र संग्रह
शुक्रबार, १६ असार २०८०
गोविन्दाकी श्रीमती सुनिता किन ट्रोल भइन् !
बिहीबार, ४ जेठ २०८०



