एजेन्सी/ अभिनेत्री दिशा पाटनी जबदेखि बलिउडमा प्रवेश भइन् तबदेखि उनी आफ्नो फिल्मभन्दा बोल्डनेसका लागि चर्चामा छाउने गर्छिन् । आजकाल सोसल मिडियामा उनका कुनै न कुनै तस्बिर चर्चामा छाइरहेको देख्न सकिन्छ ।

दिशा पाटनी मिडियामा लजालु देखिन्छिन् तर उनी सोसल मिडियामा निकै सक्रिय छिन् । दिशा पाटनीले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा निकै बोल्ड फोटो सेयर गरेकी छिन् । यो तस्बिरमा उनले विभिन्न प्रतिक्रिया पाइरहेकी छिन् । उक्त फोटोमा उनी पुलको किनारामा हट पोज दिइरहेको देख्न सकिन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दिशाको यो बोल्ड बिकिनी तस्बिरमा टाइगर श्रोफकी बहिनी कृष्णा श्रोफले कमेन्ट गरेकी छिन् । उनले दिशाको उक्त तस्बिरमा लेखेकी छिन्, ‘ damnnn!’ । यसका साथै कतिले रोचक कमेन्ट पनि गरेकी छिन् । एक प्रयोगकर्ताले लेखे, ‘मार्छौ’ । यस्तै अर्कोले लेखे, ‘दिदी परीक्षा चलिरहेको छ, पढ्न देउ न प्लिज’ । यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘के गरु तपाईं मेरो क्रश हो, तपाईंलाई अनफलो पनि गर्न सक्दिनँ ।’

कामको कुरा गर्ने हो भने आजकाल दिशा रिलिजको संघारमा रहेको फिल्म ‘मलंग’ को तयारीमा व्यस्त थिइन् । सन् २०१० मा रिलिज हुन लागेको यो फिल्ममा दिशा, अभिनेता आदित्य रोय कपुरसँग रोमान्स गरिरहेको देख्न सकिन्छ । यो फिल्मलाई अनिस बज्मीले निर्देशन गर्नेछन् ।

View this post on Instagram

🦋

A post shared by disha patani (paatni) (@dishapatani) on