एजेन्सी/ एक वर्षमा सबैभन्दा धेरै फिल्ममा अभिनय गर्ने नायकको रुपमा बलिउडका नायक अक्षय कुमार परिचित छन् । यस वर्ष तिन वटा सुपरहिट चलचित्र दिइसकेका अक्षय कुमारको  पछिल्लो रिलिज चलचित्र  हाउसफूल ४ हो ।

अब उनको फिल्म गुड न्यूज पनि चाँडै नै सिनेमाघरमा रिलिज हुने तयारीमा छ । तर उनको भूमिकाभन्दा उनको कपडाको चर्चा भइरहेको छ । वास्तवमा, गुड न्यूज र हाउसफुल ४ मा एउटै लुगा लगाएको भन्दै प्रयोगकर्ताले अक्षयलाई ट्रोल गरेका छन् ।

अक्षयको फ्यान पेजमा एक प्रयोगकर्ताले हाउसफूल ४ र गुड न्यूजबाट अक्षयका तस्बिर सेयर गरेका छन् । यसमा अक्षय एउटै कपडा र एउटै हेयरस्टाइलमा देखिएका छन् । ती दुई फोटोमध्ये एउटा अक्षयको आउँदो फिल्म गुड न्यूजको हो भने अर्को फोटो हाउसफूल ४ को हो । यो क्लोज रिपिटेशनका लागि प्रयोगकर्ताले अक्षयको मुभी बजेटको मजाक उडाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah