पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको बुटवलमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवलतर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल जितगढीमा एक आपसमा ठोकिएको प्रहरीले जनाएको हाे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका स्थायी घर भएका मनोज थापाको मृत्यु भएको हो । स्कुटरका चालकलाई किचेर फरार भएको बसलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88