दमक/ अन्तिम समयसम्म नेपाली काँग्रेसले उपमेयरको दाबी गरेर दमकमा गठबन्धन हुन नसकेको अवस्थामा पछिल्लो समयमा काँग्रेसले आफ्नो अडान त्यागेपछि कम्तिमा पनि ३ वटा दलको गठबन्धन निश्चित बनेको छ । गठबन्धनले राप्रपासंग चुनावी तालमेल गरेको हो ।

राप्रपाका प्रदेश १ अध्यक्ष राम थापा मेयर र माओबादी केन्द्रका प्रदेशका नेता गगन पुरी उपमेयर उम्मेद्वार बनेकाछन् । राप्रपालाई मेयरसहित २ वटा वडा , माओवादीलाई उपमेयरसहित २ वटा वडा र कांग्रेसलाई ६ वटा वडा तथा जसपा , नेकपा एसलगायतका दलहरुलाई वडा सदस्य तथा कार्यपालिकामा मनोनयन गर्ने गरी सहमति बनेको जनाईएको छ ।

तर यसभन्दा अघि नै जसपा र नेकपा एसले आफुहरु गठबन्धनबाट बाहिरिएको जनाउ दिदै आफ्नै उम्मेद्वार उठाउने सार्वजनिक गरिसकेकाछन् । दमकमा तालमेल र गठबन्धनको बिषयमा बिबाद उत्सर्गमा पुगेर गठबन्धन भित्रका दलहरुबिच चरम असन्तुष्टि भने कायम देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
divinegc.com
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
babaslot
mimislot
palabraenpie.org
slot88