झापा — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झाप आउँदैछन् । चुनाबी अभियान अन्तर्गत ओली आज झापा आउने तय भएको एमाले झापाका अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार आज (बिहीवार) तीन स्थानमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भद्रपुरमा ११ बजे, मेचीनगरमा १ बजे र बिर्तामोडमा ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष कार्कीले जानकारी दिए ।
उनले स्थानीय तह निर्वाचनको संघारमा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah