गोरखा – गोरखाको सिरानचोक गाउँपालिका ५ आरुबोटेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएकाे छ ।

बा १४ च ७८१ नम्बरको जीप आज बेलुकी आरुबोटेको फिरफिरे भिरबाट तल खसेर दुर्घटना भएकाे प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताउनुभयो । गोरखामा जन्ती आएर चितवन फर्कँदै गरेकाहरू चढेको जीप दुर्घटना भएकाे हो ।

घटनास्थलमा केहीबेरअघि प्रहरी टाेली पुगेको छ । मृतकको पहिचान र अन्य विवरण आउन बाँकी रहेको एसपी खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah