काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले पालिका चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डाटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरूप ५० एमबीदेखि ५ सय एमबी डाटा प्राप्त गर्न सक्दछन् । यो अफर वैशाख २३ गतेदेखि नै लागू भइसकेको छ ।

अफरमा एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डाटा पाउँछन् ।

एपबाट ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डाटा पाउँछन् । १ सयदेखि १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा तीन दिनका लागि २ सय एमबी डाटा पाउँछन् । त्यसैगरी २ सय रुपैयाँ वा त्याेभन्दा माथिको रिचार्जमा ग्राहकले ५ सय एमबी डाटा पाउँछन् ।

नयाँ बोनस डाटा अफर र अन्य विद्यमान अफरहरू जस्तै : कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकलाई सुलभ दरमा डाटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।

डाटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डाटा भोल्युम र १ सय मिनेट अल नेट टक टाइम पाइन्छ ।यसमा पाइने टक टाइमबाट नेपालका अन्य जुनसुकै सेवा प्रदायकको नम्बरमा फोन गर्न सकिन्छ । करसहित १सय ६८ रुपैयाँ पर्ने यो प्याक *१७१२३*१# डायल गरी सजिलै लिन सकिन्छ ।

भ्वाइस सेवा मात्र चाहिने ग्राहकले ९४ रुपैयाँमा सात दिनका लागि मान्य एक सय ५० मिनेटको अल नेट भ्वाइस प्याक लिन सक्छन् । एनसेलका प्रिपेड प्रयोगकर्ताले *१७११८*३*३# डायल गरी यो भ्वाइस प्याक लिन सक्छन् ।

दैनिक रूपमा डाटा चाहिने प्रिपेड ग्राहकका लागि गज्जबको दैनिक जीबी प्याकको विकल्प पनि छ ।यसमा ग्राहकले १ सय २९ रुपैयाँमा सात दिनका लागि दैनिक १ जीबी डाटा भोल्युम लिन सक्छन् । *१७१२३*१# डायल गरी ग्राहकले यो प्याक सुरु गर्न सक्छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०७९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88