काठमाडौं । सरकारले बुधवारबाट ६ दिनका लागि विद्यालयमा बिदा दिएको छ ।

मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारबाट ६ दिन बन्द हुने भएका हुन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। तर शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।

शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिनुभयो । उहाँले आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र रहेको र बाँकी रहेका विद्यालयका शिक्षक पनि मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा दिइएको बताउनुभयो ।

हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय र करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah