जेठ १ । झापाको कमल गाउँपालिका वडा न. १ मा कांग्रेसका वडाध्यक्षका उम्मेद्वार केदार कटुवालसहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।

आज बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार अध्यक्षका उम्मेद्वार कटुवाल १७८६ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिद्वंन्द्वी एमालेका उम्मेद्वारले १०६३ मत ल्याएका छन् ।

त्यसैगरी खुल्ला महिला सदस्यमा १६७५,दलित महिला सदस्य १६६०, खुल्ला पुरुष १६०९ र अर्का खुल्ला पुरूष सदस्यमा १५९५ मत ल्याई गठबन्धनको सिंगो टीम नै विजयी बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

slot gacor
slot gacor
divinegc.com
mimislot
MIMI PORTAL
mimislot
ayssports.org
Slot Gacor
mimislot
Social Media Strategy
suburmajuteknik.co.id
slot online
babaslot
mimislot
cbnfm.edu.bd
palabraenpie.org
slot88