दमक ३ को वडाध्यक्षमा दोस्रो पटक नेकपा एमालेका नविन बराल प्यानल सहित नै निर्वाचित
२०७९ जेष्ठ ३, मंगलवार २१:२७ गते
दमक/ झापाको दमक ३ मा दोस्रो पटक नेकपा एमालेका नविन बराल प्यानल सहित नै निर्वाचित भएकाछन् । गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै उनि भारी मतान्तरले जित हासिल गरेकाहुन् । बरालको प्यानल नै विजयी भएको हो ।